प्रहरीले लामिछानेलाई थप अनुसन्धानका लागि हिरासतमा थप ७ दिन राख्न अदालतसंग अनुमति लिने तैयारी गरेको जानकारी स्रोतले बताएको छ ।
प्रहरी वृत, गौशालाले अनुसन्धान अझै नसकिएको र अनुसन्धान पुरा गर्न थप एक साताको समय मग्न जीला अदालत काठमाडौँ संग माग्ने तियारी गरेको जानकारी प्राप्त भएको छ ।


















प्रतिक्रिया दिनुहोस्