नेपाल-चिन सिमा क्षेत्रमा भुकम्प गएको पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 19, 2022 19-Oct-2022, Wed
0 Min Read
Aa
भुकम्प मापन

राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिए अनुसार बुधबार दिउँसो करिब ३ बजे ५.९ म्याग्‍निच्यूडको भुकम्प गएको र केन्द्रबिन्दु सिन्धुपाल्चोकको नेपाल-चिन सिमा क्षेत्र नजिकै चिनिया भुमिमा रहेको पनि जानकारी प्राप्त भएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक सहित राजधानी र आसपासको क्षेत्रमा महसुस भएको केन्द्रले जानकारी दिएको छ । हालसम्म भुकम्पबाट कुनै पनि क्षेति नभएको स्रोतले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja