थप ४८ जना कोरोना संक्रमित

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 19, 2022 19-Oct-2022, Wed
0 Min Read
Aa
covid-19

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा १ हजर ७८३ जनाको कोरोना परिक्षण गर्दा ४८ जना संक्रमण पुष्टि भएको छ ।

थप संख्या संगै देशभर सक्रिय संक्रमितको संख्या ७२८ पुगेको छ । उक्त २४ घण्टामा ५० जना संक्रमण मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja