नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 20, 2022 20-Oct-2022, Thu
1 Min Read
Aa
नवौ खेलकुद चिन्न

गत आसोज २८ गते औपचारिक उद्घाटन भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज बिहिबार विशेष समारोहका साथ समापन गरिने भएको छ ।

उक्त प्रतीयोगीता गण्डकी प्रदेशमा भइरहेको छ । उक्त प्रतियोगिता ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ खेलाइएको थियो ।

यस प्रतियोगितामा ११ टिमका ६ हजर भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । संम्पन्न समारोहमा दशौ संस्करण २०८१ सालमा कर्णाली प्रदेशमा हुने भएकोले कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja