पुर्व प्रधानमन्त्री एवं एककृत समजवाधिका अध्यक्ष माधव कुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले रौतहट प्रहरीलाई पत्र लेखेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।
उनले रौतहट क्षेत्र नं १ मा आयोजित कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंगन गर्दै भासण गरेको भिडियो सार्वजनिक भए पछि आयोगले कारवाही गर्न अनुरोध गरेको हो ।माधव नेपालले चुनाव जिते युवाहरुलाई विदेश पठाउने लोभ देखाउने भाषण दिएको पाइएको छ ।


















प्रतिक्रिया दिनुहोस्