नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरी लागेको थियो । त्यसै कारण उनि दशैँ आघिनै १२ दिन हिरासतमा बसेका थिए ।
उनलाई पुनः प्रक्राउ गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा फेरि मुद्दा अघि बढाएको थियो । यस घटनामा अपुर्वले पहिलेनै भिडियो हटाउदै माफी मागी सकेका छन् ।
अपूर्व अदालतको आदेशपछि रिहा भएपछि यस मुद्दा जितेरै छाड्ने बताएका छन् । साढे २ लाख धरौटीमा उनलाई अदालतले रिहा गरेको थियो । उनले यो आफ्नो मात्र मुद्दा नभएर सम्पूर्ण नेपालीको अभिवेक्ति स्वतन्त्रताको लागि भएको समेत बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्