जारि विश्वकप टि-२० मा नेदरल्याण्ड विरुद्द बंगलादेशको जित

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 24, 2022 24-Oct-2022, Mon
0 Min Read
Aa
bangladesh

जारि आइसीसी टि-२० विश्वकप क्रिकेटमा सोमबार भएको खेलमा नेदरल्याण्ड विरुद्द बंगलादेशको जित निकालेको छ ।

बंगलादेशले २० ओवरमा ८ विकेट गुमाउदै १४५ रनको लक्ष्य दिएको नेदरल्याण्डले जम्मा २० ओवरमा ९ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सफल भएको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja