भारतद्वारा दुई सय सवारी साधन नेपललाई उपहार

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 1, 2022 01-Nov-2022, Tue
1 Min Read
Aa
११३

गत मंगसिरमा हुने निर्वाचनमा संचालन गर्नका लागि भारतले नेपाललाई उपहार स्वरूप २०० सवारी साधन प्रधान गरेको छ ।

भारतीय राजदुत नविन श्रीवास्तवले आज मंगलबार आयोजित एक कार्यक्रममा नेपालका अर्थमन्त्रि जनार्धन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरेका हुन् ।

भारतले प्रदान गरेको २०० वटा सवारी साधनमध्ये १२० वटा सुरक्क्षा निकायले प्रयोग गर्ने भएको र बाकि ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने भएको स्रोतले जनाएको छ । अर्थमन्त्री जनार्धन शर्माले भारतलाई सवारीसाधन प्रधान गरेकोमा धन्यवाद वेक्त गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja