जारि टि-२० विश्वकपको फाइनलमा पाकिस्तान

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 9, 2022 09-Nov-2022, Wed
1 Min Read
Aa
पाकिस्तान

अस्ट्रेलियामा जारि टि-२० विश्वकपमा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले हराउदै फाइनल प्रवेश गरेको हो ।

न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाकि छदै ३ विकेट गुमाएर पुरा गरेको हो । पकिस्तानको जितका लागि ओपनर द्वय मोहम्मद रिजवान र बाबर अजामले आफ्नो खातामा अर्धसतक प्रहर गर्दै १०५ रनको साझेदारी गरेको थियो ।

सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्ष पछि टि-२० विश्वकपको फाइनलमा पुगेको हो । यस संगै पाकिस्तानले ३ पटक फाइनल खेल्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja