अस्ट्रेलियामा जारि आइसीसी टि-२० विश्वकपको दोस्रो सेमिफाइनल खेलना इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएको छ । यस संगै फाइनलमा पाकिस्तान र इंग्ल्याण्ड आइतबार उपाधिका लागि खेल्ने छन् ।
पाकिस्तान र इंग्ल्याण्ड दुवै टिमले दोस्रो उपाधिको लागि खेल खेल्ने छन् संगसंगै दुवै टिमको यो तेस्रो फाइनल खेलपनि हुनेछ । आहिले सम्म वेष्ट-इन्डिजले मात्र २ पटक उपाधि उठाउन सफल भएको छ ।


















प्रतिक्रिया दिनुहोस्