नेपाली चलचित्र क्षेत्रको अत्यन्तै दिग्गज र बरिष्ठ कलाकार मुकुन्द थापाको निकै आश्चर्य लाग्दो बिबाह प्रसंग रहेछ । नचिनेको नजानेको युवतीसंग बिबाह गराउन लाग्दा उनि घरै छोडेर भागे । उनको डरलाग्दो अभिनय देखेका मानिसहरु रियालमा उनलाई देख्ने बितिकै भागाभाग हुन्थे महिलाहरुत बेहोसै हुन्थे ।
तर अचम्म उनको बिबाहमा भने उनकै भागाभाग चलेको थियो । अन्तत: उनले बाध्य भएर बिबाह गरेका थिए । उनको बिबाह प्रसंग सुनेर हामी पनि आश्चर्यमा पर्यौ । थापाले हामीसंगको कुराकानीमा सारा वृतान्त खुलाएका छन् । तपाई पत्याउनु हुन्छ ? तलको भिडियोमा हेर्न सक्नु हुनेछ ।

















प्रतिक्रिया दिनुहोस्