नेपाली हास्यजगतकी बरिष्ट र चर्चित हास्यकलाकार डोमा हेल्मु र टिकटकबाट भाइरल भएकी कुनसाङ तामाङको कालो चस्मा बोलको निकै मनोरंजनात्मक र रमाइलो म्युजिक भिडियो सार्बजनिक भएको छ ।
उक्त म्युजिक भिडियो यतिबेला युटुबमा भाइरल भइरहेको छ । डोमा हेल्मुको अफिसियल युटुब च्यानलबाट पब्लिस गरिएको उक्त भिडियो २ दिनमै १ मिलियन पुग्न लागेको छ । उनीहरुसंग हामीले रमाइलो कुराकानी गरेका छौ । कुराकानीको भिडियो र म्युजिक भिडियो तलको लिंकमा क्लिक गरेर हेर्नुहोला।


















प्रतिक्रिया दिनुहोस्