आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा मंसिर २ देखि ५ गते सम्म बन्द हुने भएको छ ।
सरकारी कार्यलय तथा सार्वजनिक निकायहरु भने मंसिर ४ र ५ गते बिदा हुने भएका छन् । गृहमन्त्रालयले आज यस सूचना प्रकासन गर्दै विदा सम्बन्धि जानकारी दिएको हो ।




















प्रतिक्रिया दिनुहोस्