मंसिर ४ देखि सुरु हुने विश्वकपको प्रसारण मिडियाहबले गर्न पाउने भएको छ । बुधबार सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको हो ।
यस आघि मिडियाहबले विश्वकप प्रसारणका लागि मिडिया हबले दर्शक संग शुल्क लिएर विश्वकप देखाउने कुरामा सर्वोच्चमा निवेदन दायर भएको थियो ।
सर्वच्चले प्रसारण हुने/नहुने विषयको अन्योल अदालतले अन्त्य गरिदिएको छ । यस आघिको आदेश खारेज भए संगै मिडियाहबले दर्शकसंग सुल्क लीएर विश्वकप लाइभ देखाउन पाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्