नेपालले युएईसंगको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज खेल्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 18, 2022 18-Nov-2022, Fri
0 Min Read
Aa
नेपाल र युएई

त्रिभुवन विश्वविद्यालयको मैदानमा जारि नेपाल र युएई बिचको एकदिवसीय खेलको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज खेलिदै छ । नेपाली समय अनुसार खेल ९ बजेदेखि सुरुवात भएको हो ।

पहिलो खेलमा नेपालले हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटले जित्दै सृंखलामा १/१ को बराबरी बनाएको थियो । यस संगै आजको खेल जसले जित्छ उसैले एकदिवसीय सृंखला जित्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja