विश्वकप फुटबल अन्तर्गत आज पनि ४ खेल हुने

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 24, 2022 24-Nov-2022, Thu
1 Min Read
Aa
ब्राजिल

कतारमा जारि विश्वकप फुटबल अन्तर्गत आजपनि ४ हुने छ । पहिलो खेल स्विट्जरल्याण्ड र क्यामेरूनबीच नेपाली समय अनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा उरुग्वे र दक्षिण कोरियाबीच साझ ६:४५ बजे सुरु हुने छ । त्यस्तै आजको तेस्रो खेल पोर्चुगल र घानाबीच राति ९:४५ बजे सुरु हुने छ भने आजको अनितम खेल ५ चोटी विश्वकप विजेता ब्राजिल र सर्बियाबीच राति १२:४५ बजे सुरु हुने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja