कतारमा जारि २०२२ विश्वकप अन्तर्गत समूह चरणको खेल हुदै छ । आज समूह ‘ए’ र ‘बी’ को गरी ४ खेल हुने छ । पहिलो खेल समूह ‘बि’ बाट वेल्स र इरानबीच नेपाली समय अनुसार दिउसो ३:४५ बजे सुरु हुने छ ।
आज हुने दोस्रो खेल समूह ‘ए’मा रहेको आयोजक टोलि कतार र सेनेगलबीच साझ ६:४५ बजे सुरु हुने छ । तेस्रो खेल समूह ‘ए’बाट नेदरल्याण्ड र इक्वेडर बीच राति ९:४५ बजे सुरु हुने छ ।
त्यस्तै आज हुने अन्तिम तथा चौथो खेल समूह ‘बि’बाट इंग्ल्याण्ड र अमेरिकाबीच राति १२:४५ बजे सुरु हुने छ ।


















प्रतिक्रिया दिनुहोस्