२०२२ विश्वकप अन्तर्गत आज २०१० विश्वकप विजेता स्पेन र २०१४को विश्वकप विजेता जर्मनीबीच खेल हुदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 27, 2022 27-Nov-2022, Sun
1 Min Read
Aa
स्पेन र जर्मनी

फिफा २०२२ विश्वकप अन्तर्गत आज समूह (ई) र (अफ) गरी ४ खेल हुने भएको छ । आजको पहिलो खेल समूह ई बाट जापान र कोस्टारिकाबीच नेपाली समय अनुसा दिउसो ३:४५ बजे सुरु हुने छ ।

दोस्रो खेल समूह अफबाट बेल्जियम र मोरोक्कोबीच साझ ६:४५ बजे हुने छ । आज हुने तेस्रो खेल समूह अफबाट क्रोएसिया र क्यानाडाबीच राति ९:४५ बजे सुरु हुने छ ।

आज हुने अन्तिम खेल समूह ईबाट सन् २०१० विश्वकप विजेता स्पेन र सन् २०१४को विश्वकप विजेता जर्मनीबीच राति १२:४५ बजे सुरु हुने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja