क्यलिब्रेसन फ्लाइटका कारण आज त्रिभूवन विमानस्थालमा उडान प्रभावित हुने

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 1, 2022 01-Dec-2022, Thu
1 Min Read
Aa
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

त्रिभुवन विमानस्थलमा आज क्यलिब्रेसन फ्लाइटका कारण आज अन्तरास्ट्रिय र आन्तरिक उडानमा प्रभाव पर्ने भएको छ । जानकारी अनुसार विमानस्थलमा राखिएको नयाँ उपकरण (लोकलाइजर) प्रसिक्षणका लागि क्यलिब्रेसन फ्लाइट हुदै छ ।

जानकारी अनुसार एरो थाईले ११ बजे देखि क्यलिब्रेसन उडान गरेको र यो उडान बेलुका ५ बजे सम्म हुने भएको छ । विमानस्थल कार्यालयले उक्त उडानको कारण अन्तरास्ट्रिय र आन्तरिक उडान दुवैमा प्रभाव पर्ने भएको जानकारी दिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja