साउदीबाट आयो आत्यन्तै दुखत खबर, नेपाल सरकार कहिले अन्त्य हुन्छ यस्तो श्रीङखला ?

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 2, 2022 02-Dec-2022, Fri
1 Min Read
Aa
जेरी ताम्राकार

आफ्नो आर्थिक अवस्था कम्जोर भएर घर धन्नै नसक्ने स्थिति आएपछि बिराटनगरको बिसाल खत्री साउदी हिने तर उनि दलालको हातमा परे साउदीमा उनले काम पाएनन् बरु मालिकले बेस्सरी कुटपिट गरे ।

उनको विदेश गएर धेरै पैसा कमाउने घर परिवारलाई सुख सुविधामा राख्ने सपना एकै क्षणमा चकनाचुर भयो । उनलाई असाध्यै पिडा र टचर दिए पछि उनले आत्माहत्या गर्ने सम्मको निर्णय लिन पुगे हामी नेपाल सरकारलाई सोध्न चाहान्छौ यो श्रीङखला कहिले सम्म ?

अहिले उनको उद्दार भएको छ र नेपाल आउन सफल भएका छन । कति नेपालीलाई विदेशमा कुटी कुटी मारिएको उद्दारकर्मीले बताएका छन । आउनुहोस बिसाल खत्री र उद्दारकर्मीसंग त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमै गरिएको यो दुखत कुराकानी तलको भिडियोमा क्लिक गरेर हेरौ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja