कपिलवस्तुमा भारतीय नागरिकमाथि अज्ञात समूहको गोलि प्रहार

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 2, 2022 02-Dec-2022, Fri
1 Min Read
Aa
gun shot

बिहिबार साझ कपिलवस्तुमा एक जना भारतीय नागरिक माथि अज्ञात समुहले गोलि प्रहर गरेको छ । जिल्ला प्रहरीले जानकारी दिए अनुसार ३५ वर्षीय भारतीय नागरिक ईसाद खानमाथि गोलि प्रहर गरिएको हो ।

गोलि लागि घाइते भएका खानको उपचार भैरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनि नेपालभारत सिमा नजिक सिद्धार्थनगरको अलिगढवाका बासिन्दा हुन् । जानकारी अनुसार घटनामा संग्लग्न अज्ञात समुहको खोजि कार्य जारि रहेको प्रहरीले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja