पुसको जाडोमा साम्रागीको आगो लगाउने फिल्म, पुष्प र सन्दिपको बेजोड अभिनय

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 9, 2023 09-Jan-2023, Mon
1 Min Read
Aa
deepa

नेपाली कथानक चलचित्र तिम्रो मेरो साथको प्रमोसनमा चर्चित नायिका साम्रगी, चर्चित कमेडियन तथा नायक सन्दिप क्षेत्री र नायक पुष्प खड्का दौडधुप गरिरहेका छन् । उक्त फिल्म यहि पुष २९ गतेबाट देश भर प्रदर्शनमा आउदै छ ।

फिल्म लभ स्टोरी प्लस कमेडी रहेको बताइएको छ । उनीहरु दिपाश्री अध्यक्ष रहेको कमेडी सोमा पनि आफ्नो फिल्मको प्रमोसन गर्न पुगेका छन् । जुन सो पछि उनीहरुले मेडिया सामु केहि कुरा राखेका छन् । उनीहरुले रमाइलो कुरा के भनेत त्यो हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja