बानेश्वर संसद भवन आगाडी बन्दै गरेको नया संसार

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 9, 2023 09-Jan-2023, Mon
1 Min Read
Aa
वाल आर्ट

संसद सुरु हुनै लाग्दा बानेश्वरमा रहेको संसद भवन आगाडी रहेको ठूला ठूला वालमा संदेश मुलक विशाल वाल आर्ट गरेको पाइन्छ । विभिधताले भरिएको देशमा एकताको संदेश, देश प्रेम जस्ता सन्देश मुलक वाल आर्ट गरिएको छ ।

१३२ फिट लामो वालमा देशभरबाट आएका कलाकारहरुले विभिधतामा एकता थिम वाल आर्ट बनाएको पाइन्छ । विगतका सरकारहरुले उक्त वाल आर्ट गर्न दिएका थिएनन् तर मेयर बालेन्द्र शाहले सहजै वाल आर्ट गर्न दिएका हुन् ।

उक्त वाल आर्टबारे अझै बुझ्न चाहानु हुन्छ भने तलको भिडियो हेर्न नछुटाउनु होला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja