नेपालमै पहिलो ‘फुड रियालिटी सो’: विजेताले २५ लाख पाउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 10, 2023 10-Jan-2023, Tue
1 Min Read
Aa
सेफ सन्तोष शाह

नेपालमै पहलो पटक लाइभ रियालिटी सो हुन गैरहेको छ, उक्त सो फुड रियालिटी सो हो । विजेताले २५ लाख धनराशी पाउने छ । उक्त सो यही जनवरीको अन्तिम साताबाट ‘हिमालयन टिभी एचडी’बाट प्रशारणमा आउने छ ।

यस सोको मुख्य जजमा वरिष्ठ सेफ सन्तोष शाह, नायिका प्रियंका कार्की, सेफ गणेश ढकाल र सेफ भानेस लक्ष्मण भण्डारी रहनेछन् । यस सो बारे थप जानकारीमा बुझ्नका लागि सेफ सन्तोष शाहसंगको कुराकानी हेर्न र सुन्नका लागि तलको भिडियोमा थिच्नु होला ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja