काठमाडौँ महानगरका मेयर बालेन शाहले फेरी अर्को चमत्कार गरेका छन् । पर्यटकीय र धार्मिक स्थल मानिने श्री पशुपति नाथ वरिपरिका वातावरण स्वच्छ र सफा गरेका छन् ।
उनले उक्त ठाउँमा रहेको अवैध संरचना साथसाथै फोहोर वेवस्थापन, गाडी पर्किङ्ग देखि लिएर भक्तजनहरुको लागि जुत्ता चप्पल वेवास्थापनमा सुधार ल्याएका छन् । मेयर बालेन शाहले के कस्तो सुधार ल्याएछन हेर्नुहोस तलको भिडीयोमा ।
प्रतिक्रिया दिनुहोस्