सिन्धुली कलाघरका महिला टोलीले रारा राष्ट्रिय मिउजिक अवार्ड २०७९मा देखाएको प्रस्तुतिले सबैको मन छुएको छ । १८-२० वर्षका महिला टोलीले उक्त समारोहमा नौमती बाजा बजाउदै नाचेका थिए । उक्त समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी पनि सामेल हुनुहुन्थ्यो ।
नेपालमा लोप हुदै गरेको कला तथा संस्कृतिलाई सिन्धुली कलाघरका चेलीहरुले कसरी जोगाउदैछ्न् र उक्त नौमती बाजा बजाउने टोलि संगको मिठो कुराकानी हेर्न चाहानु हुन्छ भने तलको भिडियोमा क्लिक गर्नु होला ।


















प्रतिक्रिया दिनुहोस्