गृहमन्त्री रवि लामिछानेसँग बेलायती राजदूतको बिहीबार शिष्टाचार भेट

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 20, 2023 20-Jan-2023, Fri
0 Min Read
Aa
बेलायती राजदूतले गृहमन्त्रीलाई भेटे

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बिहीबार शिष्टाचार भेट गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको गृहमन्त्री लामिछानेले जनाएको छ ।

नेपाल र बेलायतबीच सदियौंदेखिको सुमधुर सम्बन्ध रहेको बताउँदै आगामी दिनमा द्विपक्षीय हितलाई प्रवद्र्धन गर्न सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा उहाँहरु सहमत हुनुभयो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja