उपसभामुख इन्दिरा राणा मगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) परित्याग गरेको बताएकी छन् । राप्रपाबाट समानुपातिक सांसदमा निर्वाचित भएका मगरले उपसभामुखमा निर्वाचित भएपछि पार्टी सदस्यता त्यागेका थिए ।
सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै राणा मगरले आफ्नो जिम्मेवारीलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउन पार्टीका सबै राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग्गिएको बताएकी छन् ।
बिहीबार सत्तारुढ गठबन्धनको तर्फबाट मगर उपसभामुखमा निर्वाचित भएकी हुन् ।


















प्रतिक्रिया दिनुहोस्