बलात्कारको आरोपमा पक्राउ परेका पल शाह एक वर्षपछि रिहा

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 27, 2023 27-Feb-2023, Mon
0 Min Read
Aa
पल शाह

अभिनेता पूर्णविक्रम शाह (पल) आज जेलमुक्त भएका छन् । बालिका बलात्कारको आरोपमा जेलमा रहेका शाहलाई आइतबार पोखरा उच्च अदालतले सफाइ दिएपछि आज जेलमुक्त भएको छ ।

अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट साह रिहा हुने थाहा पाएपछि उनका समर्थक आज बिहान दमौली पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नारा समेत लगाएका थिए । समर्थकहरुको बाक्लो भीड रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja