नेपालको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘ए डिभिजन लिग’ आजबाट दशरथ रंगशालामा साँझ ५ः३० बजे फ्लड लाइटमा सुरु हुँदैछ ।
जसमा काठमाडौंका मेयर बलेन शाह प्रमुख अतिथि रहनेछन् भने पहिलो खेलमा खुमलटारले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आजको खेलमा मात्र कुनै पनि विद्यार्थी आईडी धारकहरूको लागि नि: शुल्क प्रवेश छ।


















प्रतिक्रिया दिनुहोस्