सर्वोच्च अदालतले राष्ट्रिय स्वोतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अवैध नागरिकता कागजातमार्फत नेपाली रहधानी लीएको मुद्दालाई कानुन बमोजिम टुंगो लगाउने बताएको छ ।
मंगलबार सर्वोच्चले लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट मुक्त गर्ने माघ महिनाको फैसलाको पूर्णपाठ जारि गर्दै सर्वोच्च अदालतले नागरिकता ऐन र रहाधानी ऐन बमोजिम रहाधानी समस्याको समाधान सम्बन्धित निकायले गर्ने बताएको छ ।


















प्रतिक्रिया दिनुहोस्