राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सकिएसंगै दिउसो ४ बजे देखी मतगणना सुरू भएको निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन आयोगका अनुसार कुनैपनी मतपत्रमा स्वस्तिकको छाप नभएको र उमेद्वारको नाम लेखिएको कोठामा भोट चिन्ह प्रयोग गरेको पाइएमा त्यस्तो मतपत्र बदर हुने छ ।
बिहान १० बजे देखि सुरु भएको मतदान दिउसो ३ बजे सकिएको थियो । मतगणना पछि बीहिबारनै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तैयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्