तत्काल सरकारमा जाने योजना छैन: लामिछाने

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 13, 2023 13-Mar-2023, Mon
0 Min Read
Aa
रबि लामिछाने

राष्ट्रिय स्वोतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान हतार नगरेको स्पष्ट परेका छन् । उनले अहिले आफु देशको अवस्थाको मुल्यांकनमा बेस्थ रहेको बताए ।

लामिछानेले सत्ता समीकरण परिवर्तनपछी कारण बुझाएर मात्र सरकारमा सहभागी हुने बताए । उनले भने, वर्तमान सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टी भित्र आन्तरिक छलफल भने भएको छैन ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja