काठमाडौँको स्वयम्भु नजिकै जुम्लाकी एक महिलाले सेलरोटी बेचेरनै काठमाडौँमा २ वटा घडेरी किनिसकेकी छिन् । उनको परिश्रम र कमाई देखेर वरपरका वासिन्दा तथा छरछिमेक चकित पर्छन ।
उनले बनाएको सेलरोटी काठमाडौँ, भक्तपुर, ललितपुर लगायत अमिरिका, जापान र साथै थुप्रै देश विदेशमा जानेको गरेको छ । उनि आफै भन्छिन उनले बनाएको अर्गानिक रोटि वर्तमान राष्ट्रपति राम चन्द्र पौडेल लगायत थुप्रै नेताहरुले खाने गरेका छन् ।
उनि ४८ घण्टा नबिसाई कम गर्ने गर्छिन भने उनको मासिक कमाइ १ देखि १.५ लाख सम्म हुने गरेको उनि आफै भन्छिन र चाडबाडको बेलामा भने मासिक ५-६ लाख कमाइ हुने बताउछिन ।
उनी संगको थप कुराकानी हेर्नका लागि तलको भिडियोमा क्लिक गर्न होला ।


















प्रतिक्रिया दिनुहोस्