चितवनको भरतपुरकी १५ वर्षीय बालिकालाई ८ महिना देखि यौन शोषण गरेको अभियोगमा आफ्नै शिक्षक सन्तोष क्षेत्रि थुनामा परेका छन् ।
जानकारी अनुसार बालिका १४ वर्षको हुदा नर्शिङ्गको तैयारी गर्न उक्त शिक्षककोमा जाने गरेकी थिइन् र उनलाई करिब ८ महिना सम्म धम्काएर यौन शोषण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतले उनलाई दोषी ठहर गरी काराघार पठाएको छ ।


















प्रतिक्रिया दिनुहोस्