प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको लागि नेपाली टोलि घोषणा

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 21, 2023 21-Mar-2023, Tue
1 Min Read
Aa
नेपाल फुटबल टोलि

एन्फाले भोलि (बुधबार) चैत्र ८ गते देखि सुरु हुने प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको लागि नेपाली फुटबल टोलि घोषणा गरेको छ ।

गोल्किप्परमा: किरण चेम्जोङ्ग, दिप कार्की र अभिषेक बराल रहेका छन् ।

डिफेन्डरमा: सनिश श्रेष्ठ, बिकाश खवाश, पदम भट्टराई, अनन्त तामाङ, आदित्य चौधरी र निशान्त खड्का रहेका छन् ।

मिडफिल्डरमा: पुजन उपरकोटी, अरिक विष्ट, नबिन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास रहेका छन् ।

फरवार्डमा: आयुष घलान, नवयुग श्रेष्ठ, दिपक संह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् ।

नेपाल, भुटान र लाओस सम्मलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल बुधबार लाओससंग र भुटानसंगको खेल चैत्र १४ गते खेल्ने छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja