नेपालीलाई भुटानी सार्णाथी बनाई विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । जानकारी अनुसार उपत्यका अनुसन्धान कार्यालयले केशब दुलाल, सानु भण्डारी र टेक गुरुङ्गलाई पक्राउ गरेको छ ।
अनुसन्धान कार्यालयको स्रोतको अनुसार पछिल्लो ३/४ वर्षमा उनीहरुले ८१ जना भन्दा बडीलाई विदेश पठाइसकेका छन् । प्रहरी अधिकारीका अनुसार उनीहरुले एकजना बराबर २५ देखी ३० लाख रुपैयाँ सम्म लिएको बताउछन् ।


















प्रतिक्रिया दिनुहोस्