त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइट जडान गरिने

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 26, 2023 26-Mar-2023, Sun
0 Min Read
Aa
टीयु क्रिकेट मैदान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा रात्रि खेल्नका लागि फ्लडलाइट जडान गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेतले फ्लडलाइट जडानका लागि यही आर्थिक वर्षभित्र टेण्डर आह्वान गरिने बताएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja