मलेसियाले नेपाल वायु सेवा निगमको उडानमा लगाए रोक

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 27, 2023 27-Mar-2023, Mon
0 Min Read
Aa
नेपाल एयरलाइन्स

नेपाल वायु सेवा निगमले निर्धारित समयमै मलेसियाको नागरिक उड्डयन कार्यालयमा फरेन एयर अपरेटर सर्टिफीकेट (एफएओसी) नवीकरण नगरेको कारण नेपाल वायु सेवा निगमले त्यहा गर्दै आएको उडान मंगलबार देखि गर्न नपाउने भएको छ ।

मलेसियाले अब कहिलेसम्म नवीकरणको काम सक्छ त्यसबेलासम्म उडान गर्न नमिल्ने भएको स्रोतले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja