मिटर ब्याज पिडितहरुको समस्या समाधान गर्न नेपाल सरकारले वार्ता टोलि गठन गर्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 28, 2023 28-Mar-2023, Tue
0 Min Read
Aa
मिटर ब्याज पिडित

मिटर ब्याज पिडितहरुको समस्या समाधान गर्न नेपाल सरकारले वार्ता टोलि गठन गरेको छ । सरकारले गृह मन्त्रालय अन्तर्गत निती, योजना, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख समेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोलि गठन गरेका छन् ।

प्रधानमन्त्रिको सचिवालयले जानकारी दिए अनुसार मिटर ब्याज पिडितहरुको समस्या समाधानको लागि सरकारले आवश्यक कानुनी व्यवस्था गर्ने विधयक बारे मंगलबार मन्त्रिपरिषदमा छलफलका लागि लैजाने तैयारी गरिरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja