ठगीको आरोपमा काठमाडौंमा ९ चिनियाँ र १० नेपाली पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 29, 2023 29-Mar-2023, Wed
0 Min Read
Aa
arrested

ठगीमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले नौ चिनियाँ र १० नेपालीसहित १९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन कक्षा र अनलाइन मार्केटिङको नाममा मानिसहरूलाई ठगी गर्ने र पैसा तिर्न बाध्य पारेको आरोप लगाएको छ ।

उनीहरुलाई काठमाडौंको बूढानीलकण्ठ र चण्डोल इलाकाबाट पक्राउ गरिएको हो । थप अनुसन्धान भईरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja