सरकारले भरतपुर क्रिकेट रंगशाला निर्माणको जिम्मा लिएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu April 4, 2023 04-Apr-2023, Tue
0 Min Read
Aa
gautam-buddha-cricket-stadium

बजेट अभावमा अलपत्र परेको भरतपुर क्रिकेट रंगशाला निर्माणको जिम्मा सरकारले लिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बैठकपछि जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयपछि भरतपुर महानगरपालिकाले सबै भुक्तान गर्ने र निर्माणको काम संघीय युवा तथा खेलकुद मन्त्रालयले गर्नेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja