कोशी प्रदेश नामकरण विरुद्द भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लाजेहाङ्ग लिम्बुलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
आज सुक्रबार बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहिद घोषणा गर्ने र परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किरांतीले जानकारी दिए ।
कोशी प्रदेशको नामकरणविरुद्दमा भएको आन्दोलनको क्रममा प्रहरीको लाठि चार्जबाट घाइते भएका पदम लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।


















प्रतिक्रिया दिनुहोस्