आज बिहान बसेको सर्वदलीय बैठक अनुसार चितवन क्षेत्र नं २को उपनिर्वाचनको मतगणना आज दिउसो करिब १ बजे देखी सुरु गर्ने सहमति भएको छ ।
मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्व्पाका सभापति सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उमेद्वार छन् ।


















प्रतिक्रिया दिनुहोस्