काठमाडौं महानगरले सुन्दरतामा असर पर्ने र दुर्घटना पनि हुन सक्ने भएकाले महानगरका विभिन्न पोल र सडकमा रहेका अनावश्यक तार १५ दिनभित्र व्यवस्थापन गरी हटाउन सम्बन्धित टेलिफोन, बिजुली र केबल सेवा प्रदायकलाई सूचना जारी गरेको छ ।
जानकारी अनुसार समयमै व्यवस्थापन नगरे १५ दिनपछि महानगरलेनै त्यस्ता तार हटाउनेछ ।


















प्रतिक्रिया दिनुहोस्