राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान र अविस्कारकालागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन् । उनले शुक्रबार माइतिघरमा धर्ना कार्यक्रम सुरु गरेका हुन् ।
पुनले बानेश्वर जाने सर्भिस लेन बन्द गरेर केही युवाको समर्थनमा धर्ना कार्यक्रम गरिरहेका छन् ।
पुनसंग धर्नामा सहभागीले ‘अनुसन्धान, आविष्कार र आविष्कार नीति’, ‘अनुसन्धान, आविष्कार र आविष्कार विश्वमा युवा सहभागिता’, नयाँ उद्यमीलाई हतोत्साहित नगरौ’, सूचना प्रविधि विधेयक पारित गर’ जस्ता लेखिएका प्लेकार्ड बोकेका छन् ।


















प्रतिक्रिया दिनुहोस्