नेपाली क्रिकेट टोलि विश्वकप छनोट अघि अभ्यास खेलका लागि दक्षिण अफ्रीका जाने तैयारीमा छ ।
नेपाली क्रिकेट महासंघका अध्यक्ष चतुरबहादुर चन्दले आगामी असारमा सुरुहुने छनोट हुने छनोट प्रतियोगिताका लागि जिम्बावे जाने टोलीले जुनमादक्षिण अफ्रीकको भ्रमण गर्ने बताए ।
दुवै अफ्रिकी देशको मौसम समान भएकाले तैयारीका लागि दक्षिण अफ्रिका छनोट गरिएको उनको भनाई छ । तैयारीका लागि नेपालले स्कटल्याण्ड र नेदरल्याण्डसंग खेल्ने सम्भावना छ ।
नेपाल भलिबल संघका पुर्व अध्यक्ष समेत रहेका दक्षिण अफ्रिकाका लागि नेपाल राजदुत दानबहादुर तामाङले दक्षिण अफ्रीकाका ‘ए’ टोलीसँग खेल गराउन पहल गरिरहेको चन्दले बताए ।
नेपालले छनोटमा कम्तिमा १० टोलीसँग खेल्नेछ, जसमा १० टोलि सहभागी हुने छन् ।


















प्रतिक्रिया दिनुहोस्