बलिउड अभिनेता आमिर खान आफ्नो साथीको मृत्युको दुखद खबरका कारण विपश्यना (ध्यान) बीचमै छाडेर आज भारत फर्किएका छन् ।
उनि गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए, र सुक्रबार बिहान १०:५० मा भारत फर्किए । उनले बुढानिलकण्ठ स्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिएका थिए ।
यो ध्यान विधिको पाठ्यक्रम १० दिन हो । उनको ध्यान जेष्ठ ४ गते सकिने तालिका थियो ।


















प्रतिक्रिया दिनुहोस्