काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबै भ्रष्टाचारीहरुलाई बागमती नदीमा डुबाउनु पर्ने बताएका छन् ।
आइतबार सामाजिक संजालमा बोल्दै बलेन शाहले सडक आन्दोलनमा मात्र लागेर भ्रष्टाचारको अन्त्य नहुने बताए । उनले भने,’ भ्रष्टाचार गर्नेहरुलाई तुरुन्त कारवाही गर्नुनै यसको समाधान हो ।’
मेयर शाहले भने,’सडक प्रदर्शनमा भाग लिनु भन्दा भ्रष्टाचार उन्मुलनका लागि प्रतक्क्ष कारवाही गर्ने र नीति निर्माण गर्ने जिम्मेवारी सुम्पिएको नेताको रुपमा निर्वाचित हुनु भएको हो ।’


















प्रतिक्रिया दिनुहोस्