नेपालमा निर्मित यात्री मोटरसाइकल दर्ता नम्बर प्राप्त गर्ने पहिलो मोटरसाइकल बनेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 16, 2023 16-May-2023, Tue
0 Min Read
Aa
yatri bike

नेपालमा निर्मित यात्री मोटरसाइकल दर्ता नम्बर प्राप्त गर्ने पहिलो मोटरसाइकल बनेको छ ।

यातायात व्यवस्था विभागले आयात कागजातबिना बिना नै मोटरसाइकललाई दर्ता नम्बर दिएको यो नेपालको लागि ऐतिहासिक क्षण हो ।

यात्री मोटरसाइकल अन्ततः आफ्नो पहिलो ‘मेड इन नेपाल’ यात्री पी–१ गाडी दर्ता गरेको छ र आयात कागजातबिना दर्ता हुने नेपालको पहिलो दुईपाङ्ग्रे सवारी साधन बनेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja